header banner

Start up Idea Act

alt=
By No Author

Start up Idea Act ?

नेपाल किन गरिव वन्यो तर के नभएर देश पाइलै पिच्छे संक्रमणमा एक पछि अर्को गरी फसी रहेछ? भन्ने सम्वन्धमा मेरो सामाजिक संस्थामा लामाे समय सेवामा संलग्न (३६वर्ष) अनुभव र हिमाल,पहाड र तराइकाे प्रायस ठाउमा हेर्दा निम्न ऐनको अभाव महसुस भएकोले नेरायोले प्राविधिक अध्ययन गरोस,सभासद विच छलफल गरोस भन्ने अपेछा राख्छु /

मेरो के ठहर छ भने यस

(१) प्रस्तावित ऐनले विध्मान चालु एेनहरूलाइ नागरिक(नेपाली नेपाली) विचमा प्रक्रियागत सचेतना विकास र प्रचारात्मक सहयोग गर्छ भने ऐनको दफाहरूको सहयोगमा व्याख्याले स्टार्टअप्स आइडिया प्रस्तुत गर्ने विचार र कार्यक्रमको प्रस्तावकले विध्मान ऐनहरूले खोजेका तर लुकेकैै़ा वाटोहरूलाइ कार्यक्रम तर्जुमाको रूपमा समाजमा यथार्थ तस्विर देखाउछ र  समाजले अनुमोदन गरे पछि उक्त स्टार्टअप्स आइडिया नेपाल सरकारमा दर्ता हुन्छ र आइडिया दर्ता भएको दिन देखि प्रस्तावकले सरकारवाट रोयल्टी पाउछ /रोयल्टी चलन अनुसार १-१०%,

(२) यसले नेपालको सामाजिक आन्दोलनलाइ मलजल गरेर एकपटकमा ५-१०हजार सामाजिक कार्यकर्ताको दीर्घकालिन जीवनयापन आर्थिक संरछण गर्दछ/ (साविक५हजार स्थानिय निकाय)

(३) दर्ताभएको प्रस्ताव नेपाल सरकारले अनिवार्य कार्यान्वयन गर्नु पर्दछ कार्यन्वयन नगरे नगराए जुन समाजले अनुमोदन गरेको हो त्यो समाजले मुध्दा मामलावाट कार्यन्वयन दवाव सृजनाको अदालतवाट विशेष आदेश जारी गर्नेछ,सरकार सफल असफल जनताले थाहा पाउछ,

(४) विध्मान समस्या: योजना वनाउने तर कार्यन्वयन नगर्ने,सरकार फेरिए पछि योजना र नीति फेर्ने कदम नियन्त्रण गर्दछ,जिम्मेवार राज्य महसुस गराउछ /

प्रस्तावित ऐन

Start up Idea Act

विस्तृत छलफल आवस्यक परे खवर पाऊ / आशाछ, एक स्टार्टअप्स आइडियाकार भएर"विचार र कार्यक्रम" प्रस्तुत गर्दै

तपाइको मित्र,

किरण प्र सिग्देल,

अध्यछ,

इन्साफ नेपाल

सेल ९७४११९००५७

Www.Facebook.com/INSAFNepal.org

घर: चन्द्रागिरी न.पा.वडा नं.२ दहचोक काठमाण्डौ

Related story

'Social Welfare Act' to be amended as an umbrella act

Related Stories
POLITICS

MoHA proposes to remove 30-year term of service in...

1642948675_homeministry-1200x560_20220409141806.jpg
My City

Work Together, Grow Together

work800a.jpg
WORLD

Trump floats election delay, lawmakers in both par...

DonaldTrumpimpeached_20191219095801.jpeg
POLITICS

Govt tables controversial bill to amend Land Act ...

FederalParliamentSept12_20190914181147.jpg
ECONOMY

Gandaki’s Tourism Act: Foreign tourists forced to...

Pokhara_20220802143352.jpg