header banner

Blog Title

alt=
By No Author
durlovedibakar@yahoo.com

गैर सरकारी सँस्थाले समाजकाे समाजिक स्थिती उकास्नमा अहम भुमिका खेलेका छन । अझ पछिल्लाे समयमा दश वर्षे लामाे युद्ध व्यहाेरिसकेपछि छिन्नभिन्न भएकाे समाजकाे स‌ँरचनामा एकताकाे स्थिति निर्माणमा पनि यस्ता सँस्थाकाे भुमिका छ । à¤µà¤¿à¤¶à¥‡à¤· गरेर महिला जागरण , उत्पीडित वर्गको हितको निमित्त अन्तराष्ट्रिय गैरसरकारी संस्थाले खेलेको भुमिका अत्यन्त प्रशंसनिय छ ।

तर पछिल्लो समयमा आएर यस किसिमका सँस्थाहरुको पारदर्शिता र जवाफदेहिताको सवालमा अहम प्रश्न उठ्ने गरेको  à¤ªà¤¾à¤‡à¤¨à¥à¤› । आर्थीक  à¤¸à¤µà¤¾à¤²à¤®à¤¾ यस्ता संस्थाहरु प्रति विभिन्न किसिमका प्रश्नचिह्नहरु खडा भएका छन । समाज कल्याण विभागले गरेको प्रस्ताव अनुसार सरकारी वैकिङ्ग प्रणाली अनुरुप यस्ता अन्र्तराष्ट्रिय गैरसरकारी सँस्थाको आर्थीक कारोवार सन्चालन गरेको खण्डमा पारदर्शिता प्रश्न उठ्ने थिएन । सरकारी निकाय भित्रबाट सन्चालित प्रणालीबाट आर्थीक क्रियाकलाप सन्चालन गरिनुले जनता प्रति तथा सरकार प्रति त्यस्ता संस्थाहरुको जवाफदेहित रहने गर्दछ । साथै यसले विश्वासको वातावरण सृजना गर्नमा पनि सहयोग गर्दछ । यसबाट आर्थीक क्रियाकलापमा हुने शंकाको अन्त्य हुन जान्छ भने समाज कल्याण परिषदलाइ पनि नियन्त्रण तथा नियमन कार्यमा थप सहजता हुन्छ । यो नयाँ धारणा एकदमै उचित छ । यस धारणाले तीनीहरुकाे विश्वसनियता पारदर्शिता र जवाफदेहिता कायम हुनेमा कुनै श‌ँका छैन । 

Related story

Desperate search for missing girls as nearly 80 dead in Texas f...

Related Stories
PHOTO FEATURE/Video

Photo Blog

Photo Blog
PHOTO FEATURE/Video

Photo Blog

Photo Blog
PHOTO FEATURE/Video

Photo Blog

destruction .jpg
PHOTO FEATURE/Video

Photo Blog

Beni%203%20km.jpg
PHOTO FEATURE/Video

Photo Blog

photo-blog.jpg